Home » Blog » कांग्रेस प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त

कांग्रेस प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त

अंकुश दैनिक
0 comments 14 views

काठमाडौं।

नेपाली कांग्रेसको प्रवक्तामा डा.प्रकाशशरण महत नियुक्त भएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले महतलाई सोमबार बिहान प्रवक्ता मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुखयसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसको विधानमा प्रवक्तालाई पदाधिकारीसरहको हैसियत दिइएको छ। विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्रीमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो।

सम्बन्धित पोस्टहरू