Home » Blog » अबिरल वर्षाले बीरगंज अस्तब्यस्त

अबिरल वर्षाले बीरगंज अस्तब्यस्त

अंकुश दैनिक
0 comment 7 views

बीरगंज,  असार ।  अबिरल वर्षाले गर्दा बिरगंजको विभिन्न स्थानहरुका सडक बजारहरु डुबानमा परेका कारण बीरगंज अस्तब्यत भएको छ । बीरगंजको जिल्ला प्रशासन कार्यालय पर्साको क्षेत्र, आदर्शनगर क्षेत्र, बिर्ता २ नम्बर रोड जस्ता क्षेत्रमा पानीले डुबान परेर अस्त ब्यत भएको छ । कालिका कन्ट्रक्शनले बिरगंजको चौतर्फी भुमिगत नालाको निर्माणमा ढिलासुस्ती गरेको कारणले गर्दा वर्षामा बिरगंज भएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.