Home » Blog » अशक्तलाई एक थान वाकर प्रदान

अशक्तलाई एक थान वाकर प्रदान

अंकुश दैनिक
0 comment 9 views

बीरगंज,  असार ।  मानव सेवा आश्रम मा रहेका आश्रीत बृद्धबृद्धाहरुलाई मध्ये भारत मोतिहारी जिल्ला निवासी रामजी साह दुवै खुट््टा ले हिल्डोल गर्न नसकोलाई विरगंज को घण्टाघर स्थीत रहेको आर.बी साईकल स्टोर का सञ्चालक रवि सरार्पm एक थान वाकर प्रदान गरेका छन्् ।
वाकर प्रदान गर्ने क्रममा मानव सेवा आश्रम का अभिभावक डा.दिपक शाक्य र अभियानता हरु मा अन्शु कार्की लगायत का व्यक्तिहरु ले पिडित राम जि साहलाई वाकर को माध्यम बाट उभ्याई हिलडोल गर्न को लागी अभ्यास गराएका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.