Home » Blog » ३२ जना म्यादी प्रहरीलाई बिदाई

३२ जना म्यादी प्रहरीलाई बिदाई

अंकुश दैनिक
0 comment 5 views

मनोज शाह
जितपुर बारा,  असार ।  इलाका प्रहरी कार्यालय जितपुरले आज एक कार्यक्रमगरी ३२ जना म्यादी प्रहरीलाई बिदाइ गरेको छ । इलाका प्रहरी कार्यालय जितपुरका नायब निरिक्षक जय किसन कुर्मीले माला टिका र प्रमाणपत्र सहित ३२ जना रहेको इलाका प्रहरी कार्यालयमा खटिएको म्यादी प्रहरीलाइ बिदाइ गरेको हो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.