Home » Blog » तिन हजार लिटर अबैध मदिरा नष्ट

तिन हजार लिटर अबैध मदिरा नष्ट

अंकुश दैनिक
0 comment 6 views

मनोज शाह
जितपुर बारा ,  असार ।  बाराको इलाका प्रहरी कार्यालय जितपुरले बिभिन्न समयमा चेकजा“चका क्रममा बरामद गरेको अबैध मदिरा नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय जितपुरले नियमित चेकजाचको क्रममा नारायणघाट बिरगज चल्ने यात्रुवाहक बसमा लुकाएर ल्याएको अवस्थामा बरामद गरेको अबैध मदिरा तिन हजार लिटर आइतबार नष्ट गरेको इलाका प्रहरी कार्यालय जितपुरका नायब निरिक्षक जय किसन कुर्मीले बताए । स्थानीय, पत्रकार, भद्रभलादमीहरुको उपस्थितीमा अबैध मदिरा नष्ट गरेको हो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.