Home » Blog » गुरु पुर्णिमाको अवसरमा गुरुहरुलाई सम्मान

गुरु पुर्णिमाको अवसरमा गुरुहरुलाई सम्मान

अंकुश दैनिक
0 comment 5 views

बीरगंज,  असार ।  गुरु पुर्णिमा महोत्सव को अवसरमा विरगंज स्थीत रहेको जिल्ला खेलकुद विकास को प्रांगणमा गुरुहरुलाई सम्मान गरिएको छ ।
खेलकुद मा कभरहल को समस्या भएको ले ताईक्वान्डो, किकोशिन कराते, सितोरियो कराते र जुडो का प्रशिक्षक र परिक्षार्थीहरु एउटै प्रांगण मा गुरु पुजा को आयोजना गरिएको थियो ।
गुरु पुजा महोत्सव कार्यक्रम मा बसरुद्दिन अन्सारी, विजय सरावगी , नेपाली कांग्रेस का अर्विन्द गुप्ता, संघिय समाजवादि फोरम नेपाल का सुन्दर कुर्मी, नेपाल पत्रकार महासंघ पर्सा शाखा का श्याम बन्जारा, ताईक्वान्डो तर्पm का प्रशिक्षक हरु मा शिव शंकर पटेल, शेख शकिल, शेख वेश, मोहम्मद नाजिर दिपक तिवारी , किकोसिन तर्पm का राजकुमार महतो, सितोरियो तर्पm सुरेन्द्र श्रेष्ठ लगायत का गुरु तथा खेलाडिहरु उपस्थिती रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.