Home » Blog » कांग्रेसको चुनावी घोषणापत्र तयारी समितिको संयोजकमा गगन थापा

कांग्रेसको चुनावी घोषणापत्र तयारी समितिको संयोजकमा गगन थापा

अंकुश दैनिक
0 comments 6 views

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारी समिति गठन गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ मा बसेको बैठकको निर्णय अनुसार महामन्त्री गगन थापालाई स्थानीय तह निर्वाचन-२०७९ का लागि घोषणापत्र तयारी समितिको संयोजक तोकेको छ ।

सम्बन्धित पोस्टहरू