Home » Blog » वीरगञ्ज उद्योग वाणिज्य सङ््घको तिन दिने तालिम शुरु

वीरगञ्ज उद्योग वाणिज्य सङ््घको तिन दिने तालिम शुरु

अंकुश दैनिक
0 comment 8 views

वीरगञ्ज,  असार ।  आयात निर्यात प्रक्रिया तथा प्रशासनिक ज्ञानको अभावमा नेपाली उद्योग, व्यापार, व्यवसाय संकुचित हु“दै गइरहेको बेला व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र, काठमाण्डौं तथा वीरगञ्ज उद्योग वाणिज्य सङ््घको संयुक्त तत्वावधानमा तीन दिने इााष्अभ एचयअभमगचभ बलम ःबचपभत ब्लबथिकष्क विषयक तालिम शुरु भएको छ ।
सङ््घकै सभाकक्षमा तीन दिने तालिमको उद््घाटन गर्नुहु“दै सङ््घका निवर्तमान अध्यक्ष प्रदीपकुमार केडियाले तालिमले आयात निर्यातको क्षेत्रमा थप सहयोग पु¥याउने विश्वास ब्यक्त गर्नु भयो । व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र, काठमाण्डौंका निर्देशक सुरेन्द्रनाथ गंगोलले विश्व बजारमा आयात निर्यात गर्दा पाउने छुट सुविधाहरुको बारेमा जानकारी गराउनु भयो । तालिममा पर्सा÷बारा क्षेत्रका करिब २५ जना उद्योगी, व्यवसायी, आयात(निर्यातकर्ताको सहभागिता रहेको थियो भने तालिमको उद््घाटन सत्रको सहजीकरण मनोज उपाध्यायले गर्नुभएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.