Home » Blog » कांग्रेसको प्रचार समितिमा ६७ सदस्य मनोनित (सूचीसहित)

कांग्रेसको प्रचार समितिमा ६७ सदस्य मनोनित (सूचीसहित)

अंकुश दैनिक
0 comments 10 views

काठमाडौं ।

नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’मा ६७ सदस्य थपिएका छन् । प्रवक्ता प्रकाशरण महत संयोजक रहेको उक्त समितिमा सदस्य मनोनयन गरिएको हो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार(चैत १५ मा) सम्पन्न बैठकको निर्णय अनुसार ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’मा ६७ सदस्य थपिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल बताए ।

सम्बन्धित पोस्टहरू