Home » Blog » वीरगञ्ज उद्योग वाणिज्य सङ्घको तालिम सम्पन्न

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको तालिम सम्पन्न

अंकुश दैनिक
0 comment 8 views

वीरगञ्ज, असार ।  अस्ती देखि शुरु भएको व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र, काठमाण्डौं तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त तत्वाधानमा तीन दिने इााष्अभ एचयअभमगचभ बलम ःबचपभत ब्लबथिकष्क विषयक तालिम आज एक कार्यक्रमका बीच समापन भएको छ ।
सङ्घको सभाकक्षमा आयोजित कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष प्रदीपकुमार केडिया, उपाध्यक्ष अनिलकुमार अग्रवाल, सचिव माधव राजपाल, केन्द्रका निर्देशक सुरेन्द्रनाथ गंगोल, उपनिर्देशक राजेन्द्र सिंहले तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको छ । कार्यक्रमको सभापतित्वमा सङ्घका उपाध्यक्ष अनिलकुमार अग्रवालले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण मनोज उपाध्यायले गर्नुभएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.