Home » Blog » महानगर र उपमहानगरको उम्मेद्वार बारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

महानगर र उपमहानगरको उम्मेद्वार बारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

अंकुश दैनिक
0 comments 6 views

काठमाडौं ।

नेपाली कांग्रेस स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाउन बैठक बोलाएको छ ।

गठबन्धनमा भएको सहमति अनुसार महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक आह्वान गरेका हुन् ।

बैठक शनिबार पार्टी कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

सम्बन्धित पोस्टहरू