Home » Blog » ट्राफिक नियम बारे बाल–बालिकाहरुसंग अन्तरक्रीया

ट्राफिक नियम बारे बाल–बालिकाहरुसंग अन्तरक्रीया

अंकुश दैनिक
0 comment 12 views

बीरगंज,  असार ।  राधेमाई स्थीत रहेको ग्रेस उच्च मावीमा अध्यनरत कक्षा ९, र १० का १५० जना छात्रछात्राहरुलाई श्री नेपाल महिला कल्याण संस्थाद्वारा ट्राफिक नियम बारे बाल–बालिकाहरुलाई तिन दिने सवारी चालक सम्बन्धी अन्तरक्रीया कार्यक्रम सुरु भएको छ । बिरगंज महानगर पालिकाको आर्थिक सहयोग मा संचालित कार्यक्रम को अध्यक्षता श्री नेपाल महिला कल्याण संस्था की रेखा घिमिरे,प्रमुख अतिथि मा बिरगंज महानगर पालिकाका प्रकाश आमात्य, मुकेश गुप्ता, सामुदायक प्रहरी सेवा केन्दूका राम सरार्फ,प्र.ज.लाल माया गुरु·,अवधेश यादव, अमित यादव, ग्रेस उच्च मा.वी का प्रधानध्यापक रामविनेश कुश्वाहा,नेपाल टेलिभिजन का नेहाल खान, लगायत को उपस्थीती रहेको थियो ।
सो अवसरमा ट्राफिक नियम बारे डकुमेन्ट्री मार्फत बिस्तृत रुपमा जिल्ला ट्राफिक कार्यालय पर्साका प्रहरी निरिक्षक रविन्द्र प्रसाद भटट् ले दिनु भएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.