Home » Blog » महानगर र उपमहानगरको उम्मेदवार छान्न बालुवाटरमा कांग्रेसको बैठक जारी

महानगर र उपमहानगरको उम्मेदवार छान्न बालुवाटरमा कांग्रेसको बैठक जारी

अंकुश दैनिक
0 comments 8 views

काठमाडौं।

महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा वर्तमान र पूर्व पदाधिकारी सहभागी छन् । शीर्ष नेताहरूबीच सहमति जुटेपछि शनिवारनै कार्यसम्पादन समितिको बैठक बस्ने बैठकमा सहभागी एक नेताले बताए ।

सम्बन्धित पोस्टहरू