Home » Blog » वन विभाग बाराले अढाई करोडको बन पैदावार बिक्री

वन विभाग बाराले अढाई करोडको बन पैदावार बिक्री

अंकुश दैनिक
0 comment 5 views

मनोज शाह
जितपुर बारा,  असार ।  जिल्ला बन पैदावार आपूर्ति समिति बारा सिमराले आर्थिक वर्ष २०७३।०७४ मा दुई करोड उनन्तीस लाख पचासी हजार एक सय अठाईस रुपैयाको बन पैदावर बिक्रि बितरण गरेको छ । समितिले चालु आ, व मा सालको चिरान काठ ३६५९,७९ क्यू, फिट, साल र सिसौको गोलिया २०९९,४८ क्यू फिट बिक्रि गरिएको छ । यसैगरी सालको गोलिया सि दैबीप्रकोपको लागि १४२०,४७ क्यू फिट रु ८२६४६० मा बिक्रि गरियो । सालका अनसाइज , बाकल र डोला दाउरा ६१६ क्यून्टल रु ५४१९७२ मा र हलखोरिया , तामागढीलाई सालको गोलिया ५१३२ क्यू फिट बिक्रि गरिएको जिल्ला बन पैदावर आपूर्ति समिति बारा सिमराका सचिव शिवशंकर ठाकुरले अंकुशलाई जानकारी गराउनु भयो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.