Home » Blog » काँग्रेसबाट विराटनगरको मेयरमा नागेश कोइराला उम्मेदवार

काँग्रेसबाट विराटनगरको मेयरमा नागेश कोइराला उम्मेदवार

अंकुश दैनिक
0 comments 16 views

काठमाडौं । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई मेयरको टिकट दिएका हुन् ।

सम्बन्धित पोस्टहरू