Home » Blog » कांग्रेसबाट बिरगन्ज महानगरको उपमेयरमा इम्तियाज आलम

कांग्रेसबाट बिरगन्ज महानगरको उपमेयरमा इम्तियाज आलम

अंकुश दैनिक
0 comments 13 views

वीरग्रञ्ज ।

सत्तारुढ दल नेपाली कांग्रेसले वीरग्रञ्ज महानगरपालिकाको उपप्रमुख पदमा उमेदवार टुंगो लगाएको छ ।
बालुवाटारमा जारी पार्टीको बैठकले इम्तियाज आलमलाई टिकट दिने निर्णय गरेको हो ।

उनी नेपाली कांग्रेस पर्सा जिल्लाका सचिव हुन् ।

सम्बन्धित पोस्टहरू