Home » Blog » माईस्थान टोल बिकास संस्थाको बैठक सम्पन्न

माईस्थान टोल बिकास संस्थाको बैठक सम्पन्न

अंकुश दैनिक
0 comment 8 views

वीरगंज,  असार । माईस्थान टोल बिकास संस्थाको बैठक आज माईस्थान अतिथी सदनमा संस्थाका अध्यक्ष बसन्त कुमार गुप्ताको अध्यक्षतामा बसेको छ ।
वैठकले समितको हेरफेर सहित कालभैरवको मन्दिर प्रा·नको सफाई, गहवामाई बिजुली बतीको व्यवस्था,पाँच थान चपाकल जडान गराउने, २० वटा फोहर फाल्ने ड्रमको व्यवस्थापन लगायत १३ वटा निर्णय गरेको जनाइएको छ ।
बैठकमा संस्थाका उपाध्यक्ष नारायण प्रसाद कलवार, सचिव गणेश श्रेष्ठ, कोषाध्यष प्रदिप कुमार गुप्ता, सदस्यहरु बिनोद कुमार गुप्ता, सुरेन्द्र कुमार गुप्ता, रबि कुमार गुप्ता,रामचन्द्र साह कानु, पंडित पुरुषोत्तम दुवे,रेखा झा लगायतको उपस्तिी रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.