Home » Blog » छुट मतदाता नामावली संकलन शुरु

छुट मतदाता नामावली संकलन शुरु

अंकुश दैनिक
0 comment 17 views

बीरगंज,  श्रावण । नेपाल सरकारले छुट मतदाता नामावाली संकलन गर्न थालेको छ ।
जिल्ला प्रशासन कार्यलय पर्सा मा छुट भएका स्थानीयहरु को फोटो सहित को मतदाता नामावलि बनाउन सुरु भएता पनि पर्सा को पाँच वटै क्षेत्रहरु मा जनशक्ति बढाई सजिलै मतादाता नामावलि बन्नु पर्ने मा स्थानीयहरुले जोड दिएका छन् । जिल्ला प्रशासन कार्यालय पर्सामा बन्दै गरेका छुट मतदाता नामावली बनाउनका लागी जिल्ला प्रशासन कार्यालय पर्साले स्थानीयहरुलाई सञ्चारका माध्यमबाट अग्रिम जानकारी गराउदै निरन्तर रुपमा सेवा दिरहेका छन् ।
विरगंज महानगरपालीका र गाउँपालीकाहरुमा छुट मतदाता नामावली संकलन गर्न जिल्ला प्रशासन कार्यालय पर्सा टोलीहरु पठाउने भएको जनाइएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.