Home » Blog » स्मृतिमा पुस्तक सामाग्री बितरण

स्मृतिमा पुस्तक सामाग्री बितरण

अंकुश दैनिक
0 comment 7 views

बीरगंज,  साउन ।  श्रीताराचँद किशनलाल अधारभुत विद्यालय सितलपुर छपकैया स्थीत रहेको विद्यालयका संस्थापक नारायण बल्लभ दास को सम्झना मा उनका श्रमिती शशीप्रभा देवीले विद्यालयका बालवालिकाहरुलाई पुस्तक समाग्रीहरु वितरण गर्नु भएको छ । विद्यालयमा अध्ययनरत कक्षा १ देखी कक्षा ८ सम्म का छात्रछात्राहरु लाई एक समारोह का बिच पुस्तक समाग्रीहरु दिनु का साथै विद्यालय मा अध्ययनरत २ सय जना विद्यार्थीहरु लाई छात्रवृत्ति अनुरुप जनही ४ सय रुपैँया को दरले छात्रवृत्ति प्रदान गरिएको छ । श्रीताराचँद किशनलाल अधारभुत विद्यालय सितलपुर छपकैयामा नै भएको कार्यक्रम को अध्यक्षता विद्यालय का प्रधानाध्यापक राजन जोशी, प्रमुख अतिथी विद्यालय का पूर्व शिक्षीका एवम् पुस्तक समाग्री वितरक शशीप्रभा देवी, विद्यालयका शिक्षक रियाज देवान, ज्ञानु आर्याल, शुशील चौरसीया लगायत को उपस्थिती रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.