Home » Blog » “ब्याक” भए वर्णवाल

“ब्याक” भए वर्णवाल

अंकुश दैनिक
0 comment 6 views

वीरगंज, ४ साउन ।  वीरगंज महानगरपालिका वडा नं. ६ का संघीय समाजवादी फोरमका प्रस्तावित उम्मेदवार रबिन्द्र वर्णवालले आफु उम्मेदवार नहुने बताएका छन् ।
आज अंकुश दैनिकसंग कुरा गर्दै वर्णवालले आफु बिजनेस व्यापारमा लागेकोले राजनीति गर्न समय नभएकोले आफु “ब्याक” भएको बताए ।
संघीय समाजवादी फोरम पर्साको कोषाध्यक्ष समेत रहेका वर्णवालले यस अघि वडामा आफ्नो सक्रियता बढाएका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.