Home » Blog » माईस्थान विध्यापिठद्वारा छात्रावृति प्रदान

माईस्थान विध्यापिठद्वारा छात्रावृति प्रदान

अंकुश दैनिक
0 comment 8 views

बीरगंज,  साउन ।  माईस्थान विध्यापिठ माध्यामीक विद्यालयले आर्थीक वर्ष २०७३/०७४ को छात्रावृति प्रदान गरिएको छ । विद्यालयका कक्षा १ देखी कक्षा १० सम्म का छात्रछात्राहरु लाई एक समारोह का बिच छात्रावृति को रकम दिएको छ । जसमध्ये १६५, जना कक्षा ९ र १० का विद्यार्थीहरुलाई छात्रवृत्तिको जनही १ हजार को दर ले दिएको छ भने कक्षा १ देखी ८ सम्म का विद्यार्थीहरु लाई जनही ४ सय रुपैँया को दरले छात्रवृत्ति दिएको थियो । छात्रवृति कार्यक्रममा विद्यालयका प्राधानाध्यापक बिनोद मेहता, सह–प्राधानाध्यापक गयाकान्त झा, अनवर हवारी, पत्रकार नेहाल खान लगायत को उपस्थीती रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.