8
बिरगंज ।
पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि नेपाली कांग्रेसले केन्द्रीय सदस्य रमेश रिजालको एकल नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्बर ४ को आइतबार सम्पन्न क्षेत्रीय समिति बैठकले केन्द्रीय सदस्य रिजालको नाम सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय सभापति श्रीकान्त यादवले जानकारी दिए ।