Home » Blog » सत्तारुढ गठबन्धनको बैठकमा जसपाका नेताहरु गएनन्

सत्तारुढ गठबन्धनको बैठकमा जसपाका नेताहरु गएनन्

अंकुश दैनिक
0 comments 8 views

काठमाडौं । सत्ता गठबन्धनको बैठक बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा जनता समाजवादी पार्टीका नेताहरु भने अनुपस्थित छन् । जसपा गठबन्धन छाडेर नेकपा एमालेसँग सहकार्य गर्ने तरखरमा छ ।

गएराति एमाले नेता रघुवीर महासेठको निवासमा भएको छलफलमा एमाले जसपालाई २५ सिट दिन लगभग तयार भएको एमालेका एक शिर्षनेताले जानकारी दिए ।

सम्बन्धित पोस्टहरू