5
बिरगंज ।
पर्सा क्षेत्र नम्बर १को ( क ) बाट प्रदेश सभा सदस्यमा जन्नत अन्सारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका अन्सारीले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
पर्सामा एमाले-जसपाका साझा उम्मेद्वार विचारी यादव र सत्ता गठबन्धनका रहबर अन्सारी बिच प्रतिस्पर्धा हुने देखिएको छ ।