Home » Blog » पर्सा १(ख) बाट मुख्यमन्त्री राउतले गराए उम्मेदवारी दर्ता

पर्सा १(ख) बाट मुख्यमन्त्री राउतले गराए उम्मेदवारी दर्ता

अंकुश दैनिक
0 comments 9 views

बिरगन्ज ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उनले पर्साको १(ख) बाट उनले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्यमन्त्री राउतले जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

सम्बन्धित पोस्टहरू