Home » Blog » लक्षमनवामा द्विवेदीलाई विजयको तिलक

लक्षमनवामा द्विवेदीलाई विजयको तिलक

अंकुश दैनिक
0 comments 7 views

अंकुश संवाददाता,
वीरगंज ।
पर्साको क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले आज बिरगंज महानगर वडा नं १५ लक्षमनवामा आम मतदातासंग भेटघाट तथा घरदैलो कार्यक्रम गरेका छन् ।

भेटघाटका क्रममा स्थानीयहरुले प्रतिनिधीसभा सदस्यका स्वतन्त्र उम्मेदवार द्विवेदी घरदैलोमा पुग्दा मतदाताहरुले बिजयको तिलकसहित लडु खुवाएका थिए । घरदैलो कार्यक्रममा स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरू