Home » Blog » स्वतन्त्र उम्मेदवार द्विवेदीको बहुअरीमा भब्य स्वागत

स्वतन्त्र उम्मेदवार द्विवेदीको बहुअरीमा भब्य स्वागत

अंकुश दैनिक
0 comments 13 views

वीरगंज ।
पर्साको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीको घरदैलो कार्यक्रममा मतदताहरुको उल्लेखनीय सहभागिता रहेको पाइएको छ।

आइतबार बिहान चुनावी घरदैलोका क्रममा बिरगंज महानगर वडा नं १४ गण्डक बहुअरीमा प्रतिनिधीसभा सदस्य उम्मेदवार द्विवेदीको मतदाताहरुले भब्य स्वागत गरेका थिए ।

मत माग्न आएका स्वतन्त्र उम्मेदवारहरुलाई स्थानीय मतदाताहरुले फुलमाला लगाएर जितको आशीर्वाद दिदै द्विवेदिको पक्षमा नारा लगाउदै गाँउ परिक्रमा गरेका थिए ।

सम्बन्धित पोस्टहरू