10
बिरगंज ।
जसपा-एमाले गठवन्धनले सोमबार पर्सा क्षेत्र नं १ बिरगंज महानगरपालिका वडा नम्बर १४ को पिपराटोलमा
घरदैलो कार्यक्रम गरेका छन् ।
घरदैलो कार्यक्रममा प्रतिनिधीसभा सदस्य उम्मेदवारका उम्मेदवार प्रदीप यादव र प्रदेशसभा सदस्य १(१)का उम्मेदवार विचारी यादवलाई मतदाताले समर्थन गर्दै स्वागत गरेका थिए ।
घरदैलोमा जसपा र एमालेका नेता कार्यकर्ताहरुसंगै स्थानीय मतदाता पनि सहभागी भएका थिए ।