Home » Blog » उम्मेदवार डा . मधु कुर्मीद्वारा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

उम्मेदवार डा . मधु कुर्मीद्वारा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

अंकुश दैनिक
0 comments 9 views

वीरगंज ।
पर्सा क्षेत्र नं. ३ (ख) का लागि प्रदेशसभा सदस्य उम्मेदवार डा. मधु गुप्ता कुर्मीको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक भएको छ । वीरगञ्जस्थित नेपाल पत्रकार महासंघको सभाहलमा बुधबार आयोजित एक कार्यक्रमबीच प्रतिबद्धता पत्र सार्वजनिक भएको हो । जनता समाजवादी पार्टी नेपाल र नेकपा एमालेबाट साझा उम्मेदवारको रहनुभएकी गुप्ताले आफ्नो प्रतिवद्धताको पहिलो बुँदामै अधिकार आन्दोलनका शहिद तथा घाइतेप्रति उच्च सम्मान र उनीहरूका परिवारका लागि शिक्षा, रोजगारी र जीवनयापनको योजना ल्याइने बताउनुभएको छ ।

सम्बन्धित पोस्टहरू