Home » Blog » जनमत पार्टीले पायो उद्योग मन्त्रालय

जनमत पार्टीले पायो उद्योग मन्त्रालय

अंकुश दैनिक
0 comments 7 views

काठमाडौं। जनमत पार्टीले उद्योग मन्त्रालय पाएको छ। सोमबार संघीय संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकले जनमत पार्टीलाई उद्योग मन्त्रालय दिने निर्णय गरेको हो ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो पार्टीलाई कृषि वा उद्योग मन्त्रालयमा मागेका थिए।

जनमत पार्टीबाट प्रतिनिधिसभामा ६ जना सांसद छन्। अहिले चार बजे नवनियुक्त मन्त्री तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिँदैछन्।

सम्बन्धित पोस्टहरू