Home » Blog » कांग्रेसको पदाधिकारी बैठक बस्दै

कांग्रेसको पदाधिकारी बैठक बस्दै

अंकुश दैनिक
0 comments 15 views

काठमाडौं 

नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बुझिएको छ ।

सम्बन्धित पोस्टहरू