Home » Blog » नेता डा रिजाल कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित

नेता डा रिजाल कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित

अंकुश दैनिक
0 comments 7 views

काठमाडौं ।

नेपाली कांग्रेसले नेता डा मिनेन्द्र रिजाललाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (१०) बमोजिम डा रिजाललाई आज मनोनयन गर्नुभएको हो ।

सम्बन्धित पोस्टहरू