6
काठमाडौं ।
सत्तागठबन्धनका दलको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेको छ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारूढ दलहरूको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेको छ।
बैठकले जनमत पार्टीलाई पनि सरकारमा सहभागी गराउने र मन्त्रालयका बारेमा उचित निष्कर्ष निकाल्ने सहमति भएको छ ।