Home » Blog » एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित

एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित

Ankushdaily
0 comment 30 views
बारा ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराको अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन्। पाण्डले तीन सय ७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी टिना सुवेदीले तीन सय ४३ मत प्राप्त गरेकी प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले जानकारी दिए।
उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाईँ, सहसचिवमा जवाहिर अन्सारी, महिला सहसचिवमा भावना आचार्य निर्वाचित भएकी छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.