Home » Blog » फ्रेन्डसिप कप : फाइनलमा आज नेपाल र गुजरात भिड्दै

फ्रेन्डसिप कप : फाइनलमा आज नेपाल र गुजरात भिड्दै

Ankushdaily
0 comment 20 views
बिरगंज ।
भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरातबीच प्रतिस्पर्धा हुँदै छ। गुजरातको भापिमा हुने यो खेल दिउँसो २: ४५ बजेदेखि सुरु हुने छ।
यसअघि लिग चरणमा नेपालले गुजरातलाई दुवै खेलमा पराजित गरेको थियो भने बरोडालाई एक खेलमा पराजित गरेको थियो भने अन्तिम खेलमा हार बेहोरेको थियो।
त्यस्तै गुजरातले भने बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.