21
बिरगंज ।
सरकारले बिहीबारका लागि सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पवित्र चार्ड इदका अवसरमा सरकारले विदा दिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
ईदको चन्द्रमा देखिएपछि मुस्लिहरूले ईद–उल–फित्र मनाउने गर्छ । यो पर्वसँगै इस्लाम धर्मावलम्बीहरूको एक महिना लामो रोजा पनि सकिन्छ ।
