Home » Blog » रास्वपा कांग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने

रास्वपा कांग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने

Ankushdaily
0 comment 34 views

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेस–एमालेको नयाँ गठबन्धनमा सहभागी नहुने भएको छ। मंगलबार सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकले नयाँ गठबन्धनमा सामेल नहुने निर्णय गरेको हो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.