Home » Blog » सिंहदरबारमा विपक्षी दलहरुको बैठक बस्दै

सिंहदरबारमा विपक्षी दलहरुको बैठक बस्दै

Ankushdaily
0 comment 21 views
काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) ले विपक्षी दलहरूको बैठक बोलाएको छ ।
बैठक सिंहदरबार स्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बस्ने भएको हो ।
सरकारले केही दिन अघि जारी गरेको अध्यादेश, संसद बैठक बोलाउन दबाब दिने लगायत समसामयिक विषयमा छलफल गर्न विपक्षी दलहरू बस्न लागेको बताइएको छ ।
विपक्ष दलमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी लगायत छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.