Home » Blog » शेखर कोइराला र कन्जरभेटिभ पार्टीका नेता जेम्सबीच भेटवार्ता

शेखर कोइराला र कन्जरभेटिभ पार्टीका नेता जेम्सबीच भेटवार्ता

Ankushdaily
0 comment 15 views
वीरगंज ।
बेलायत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसद भवन (हाउस अफ कमन्स) मा कन्जरभेटिभ पार्टीका नेता एवं बेलायतका पुर्व बिदेशमन्त्री जेम्स क्लेभर्लीसँग भेटघाट गर्नुभएको छ ।
भेटमा कोइराला र क्लेभर्लीका बिच नेपाल-बेलायत सम्बन्ध, आपसी सहयोग जस्ता बिषयमा कुराकानी भयो । कोइराला नेपालमा बेलायती सहयोगमार्फत बनेका आयोजनामा थप सहयोगका निम्ति आग्रह गरे ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.