Home » Blog » स्टुअर्ट ल नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

स्टुअर्ट ल नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

Ankushdaily
0 comments 31 views
काठमाडौं ।
स्टुअर्ट ल नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि अष्ट्रेलियन प्रशिक्षक ल लाई प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।
क्यानले मुख्य प्रशिक्षक पदका लागि आवेदन परेका ७० जनाबाट १० जनाको नाम सर्टलिस्ट गरेर अन्तर्वार्ता लिएको थियो । त्यसबाट ल लाई नियुक्त गरेको हो ।

सम्बन्धित पोस्टहरू