Home » Blog » कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

Ankushdaily
0 comment 16 views
काठमाडौं ।
सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा आज शनिबार दिउँसो २ बजे बस्ने छ ।
केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम हिजो संसदमा प्रस्तुत गरे पछि पार्टी धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि यो बैठक बोलाइएको जनाइएको छ ।
हिजो प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा अब निरन्तर छलफल हुनेछ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.