Home » Blog » बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

Ankushdaily
0 comment 13 views
विरगंज।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन् । मंगलबार साँझ प्रदेशसभामा भएको मत विभाजनमा उनले विश्वासको मत पाएका हुन् ।
विश्वासको मतको पक्षमा ६३ प्रदेशसभा सदस्यले मत दिए भने विपक्षमा २२ मत परेको छ । यसैगरी ७ सदस्य तटस्थ रहेका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.