Home » Blog » कांग्रेसले बोलायो पदाधिकारी बैठक

कांग्रेसले बोलायो पदाधिकारी बैठक

Ankushdaily
0 comment 11 views
काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बैठक भोली दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।
बैठकले यही असोज २६ गते बस्ने केन्द्रीय समिति बैठकका एजेन्डा बारे छलफल गर्ने जनाइएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि देउवाको उपस्थितिमा भौतिक रूपमा पहिलोपटक कांग्रेस बैठक बस्न लागेको हो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.