Home » Blog » एमालेको ११औं महाधिवेशन मंसिर अन्तिम साता हुने

एमालेको ११औं महाधिवेशन मंसिर अन्तिम साता हुने

Ankushdaily
0 comment 10 views
काठमाडौँ ।
नेकपा एमालेले आफ्नो ११औं महाधिवेशन मंसिरको अन्तिम सातामा गर्ने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको हो।
बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले मंसिरको अन्तिम साता महाधिवेशन आयोजना गर्ने निर्णय भएको जानकारी दिएका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.