Home » Blog » निर्वाचनअघि कांग्रेसको अधिवेशन सम्पन्न गर्न आवश्यक: गगन थापा

निर्वाचनअघि कांग्रेसको अधिवेशन सम्पन्न गर्न आवश्यक: गगन थापा

Ankushdaily
0 comment 6 views
काठमाडौँ। 
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनअघि पार्टीको अधिवेशन सम्पन्न गरिनुपर्नेमा जोड दिएका छन्।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै पार्टीको अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र कांग्रेसलाई निर्वाचन लड्न योग्य बनाउने उल्लेख गरेका छन्।
महामन्त्री थापाका अनुसार, अहिले कांग्रेसको केन्द्रीय कार्यसमितिमा भइरहेको अलमल निर्वाचनको विषयका सन्दर्भमा नभई पार्टीको आन्तरिक तयारी र नेतृत्वका विषयमा रहेको उनले स्पष्ट पारेका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.