Home » Blog » जसपा पर्साको अध्यक्षमा युवा नेता तबरेज अहमद मनोनित

जसपा पर्साको अध्यक्षमा युवा नेता तबरेज अहमद मनोनित

Ankushdaily
0 comment 24 views
वीरगञ्ज ।
पर्साका प्रभावशाली युवा नेता तथा भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले पर्सा जिल्ला समितिको अध्यक्ष पदमा मनोनयन गरेको छ।
पार्टीका केन्द्रीय अध्यक्ष अशोक कुमार राईले आज एक पत्र जारी गर्दै अहमदलाई जिल्ला अध्यक्षको जिम्मेवारी प्रदान गरेका हुन्।
गाउँबाट आएर जिल्लाको नेतृत्वमा पुग्न सफल अहमदको मनोनयनले पार्टी पङ्क्तिमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.