Home » Blog » एमालेले पर्सा–२ मा उठायो ‘जेनजी’ उम्मेदवार

एमालेले पर्सा–२ मा उठायो ‘जेनजी’ उम्मेदवार

Ankushdaily
0 comment 92 views
वीरगन्ज ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले पर्सा क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारको टुंगो लगाएको छ। एमालेले यसपटक नयाँ पुस्तालाई प्राथमिकता दिँदै जेनजी उम्मेदवार उठाएको छ।
पार्टीले वीरगन्ज महानगरपालिका–२९ निवासी रिमाकुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। जिल्लाकै सबैभन्दा कम उमेरकी उम्मेदवारका रूपमा रिमालाई अघि सार्दै एमाले चुनावी तयारीमा जुटेको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.