Home » Blog » पर्सा क्षेत्र नम्बर १ मा कांग्रेसले खटायो अन्सारीलाई

पर्सा क्षेत्र नम्बर १ मा कांग्रेसले खटायो अन्सारीलाई

Ankushdaily
0 comment 277 views
वीरगञ्ज।
मधेश प्रदेश कांग्रेस सभापति कृष्णप्रसाद यादवद्वारा जारी पत्रअनुसार प्रदेश सभा सदस्य ताज अली अन्सारीलाई पर्सा क्षेत्र नं. १ अन्तर्गतको प्रदेश सभा क्षेत्र ‘क’ मा प्रदेश प्रतिनिधिको रूपमा महत्वपूर्ण जिम्मेवारी दिइएको छ। प्रतिनिधि सभा पर्सा क्षेत्र नं. १ को ‘क’ अन्तर्गत पर्ने वडाहरूको कमाण्ड सम्हाल्ने प्रदेश प्रतिनिधिको जिम्मेवारी दिँदै ताज अली अन्सारीलाई खटाइएको हो।
नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुँगटालाई विजयी गराउन उनको भूमिका महत्वपूर्ण हुनेछ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.