Home » Blog » एमाले नेता बसरुद्दीन अन्सारी नेपाली कांग्रेसमा प्रवेश

एमाले नेता बसरुद्दीन अन्सारी नेपाली कांग्रेसमा प्रवेश

Ankushdaily
0 comment 71 views
वीरगञ्ज ।
नेकपा (एमाले) का प्रभावशाली नेता तथा वीरगञ्जको राजनीतिमा बलियो पकड भएका बसरुद्दीन अन्सारी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बुधबार जनकपुरधामको ऐतिहासिक तिरुहुतियागाछीमा आयोजित कांग्रेसको विशेष ‘प्रतिज्ञा सभा’ का बीच उनले औपचारिक रूपमा पार्टी परिवर्तन गरेका हुन्।
कांग्रेसका शीर्ष नेतृत्वको उपस्थिति रहेको उक्त समारोहमा अन्सारीलाई खादा र अबिर लगाएर पार्टीमा स्वागत गरिएको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.