Home » Blog » भोली देखी भगवानरुपी जनताको सेवामा खट्ने छु : सांसद यादव

भोली देखी भगवानरुपी जनताको सेवामा खट्ने छु : सांसद यादव

अंकुश दैनिक
0 comment 6 views

वीरगंज, ९ बैशाख ।
पर्सा क्षेत्र नं. १ बाट निर्वाचित माननीय सांसद प्रदिप यादवको क्वारेन्टाइन अवधि भोली खत्म हुनेभएको छ । षडयन्त्र मूलक तरिकाले सरकारले नियम उल्लंघन गरेको भन्दै राजनीतिक इशारामा उनलाई जबर्जस्ती १४ दिन क्वारेन्टाइनमा राख्न निर्देशन दिइएको थियो । जनताको बीच सधैं ‘हाई डिमाण्ड’ मा रहने नेताको छवी बनाउन सफल हुंदै गएका सांसद यादव दुई हप्ता जनताको सेवा गर्न नपाएकोमा सामाजिक सञ्जालबाट दुःख व्यक्त गरेका छन् ।
भगवानरुपी जनताको सेवामा भोली देखी समर्पित हुने सांसद यादवले जनाएका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.